No ads found for this position

नमूना मध्यवर्ती सामुदायिक वनमा गैंडाको बच्चा मृत फेला

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर ११ गते १८:००
No ads found for this position
नमूना मध्यवर्ती सामुदायिक वनमा गैंडाको बच्चा मृत फेला
No ads found for this position

कावासोती । पुर्वी नवलपरासीको कावासोती-१३ मा रहेको नमूना मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ५/६ महिनाको गैंडाको बच्चा मृत फेला परेको छ ।

भाले र पोथी गैडा गैंडा बिच समागम हुने बेला बच्चा गैंडा आए पछि भाले गैंडाले हानेर बच्चा मरेको चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर प्रमुख पशुपति अधिकारीले नवलपुर टाईम्सलाई बताए ।

पछिल्लो समय विभिन्न कारणबाट गैंडा मर्ने क्रम बढे पछि सरोकारवालाहरुले भने चिन्ता व्यक्त गरेका छ्न ।

प्रकाशित : २०७७ मंसिर ११ गते १८:००
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI