No ads found for this position

सन्दीप लामिछाने अस्पताल भर्ना

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १५ गते ७:५७
No ads found for this position
सन्दीप लामिछाने अस्पताल भर्ना
No ads found for this position

काठमाडौं :  नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनसमा रहेका लामिछाने श्वासप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका हुन् ।

अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।

क्रिकेटर सन्दीप लामिछानेलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित : २०७७ मंसिर १५ गते ७:५७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI