No ads found for this position

देवचुली-९बाट जुवातास खेलिरहेका ५ जना पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १५ गते ९:०२
No ads found for this position
देवचुली-९बाट जुवातास खेलिरहेका ५ जना पक्राउ
No ads found for this position

कावासोती । पुर्वी नवलपरासीको देवचुली-९ मा जुवाखेलिरहेको अवस्थामा नगद ३१,५४० नगद सहित पाँच जना जुवाडे आईतवार दिउसो पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

देवचुली-९ को एसमोड सुवेदी चोकमा रामराज सुबेदीको घरमा तासखेलिरहेका देवचुली-७ का नन्दबहादुर गुरुङ  देवचुली-८ का खडगजित अस्लामी मगर, देवचुली-९ का रामराज सुबेदी, कमलप्रसाद बाचे मगर र देवचुली-८ का कृष्ण प्रसाद अर्याल रहेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई कार्वाहीको प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ मंसिर १५ गते ९:०२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI