No ads found for this position

कोरोना संक्रमणले कावासोतीमा थप १ जनाको निधन

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १७ गते ८:४१
No ads found for this position
कोरोना संक्रमणले कावासोतीमा थप १ जनाको निधन
No ads found for this position

पूर्वि नवलपरासीमा कोरोना संक्रमित एक वृद्धको मंगलवार राति निधन  भएको छ ।
जिल्लाको कावासोती नगरपालिका वडा नं. १४का ७८ वर्षीय पुरुषको मृत्यु भएको मध्यविन्दु अस्पतालका (कोभिड फोकल पर्सन) डाक्टर शिवराज न्यौपानेले  जानकारी दिए ।
अस्पतालको आईसोलेसन कक्षमा उपचाररत उनमा मंसिर १२ गते कोरोना पुष्टि भएको थियो । डाक्टर न्यौपानेका अनुसार वृद्धमा डाईबेटिजको समेत समस्या थियो । यो सँँगैै    जिल्लामा कोरोना संक्रमणले   मृत्यु हुनेको संंख्या  २८ पुगेको छ ।

प्रकाशित : २०७७ मंसिर १७ गते ८:४१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI