७ तस्बिरमा हेर्नुहोस मिस नेपालको ग्राण्ड फिनाले

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २१ गते २१:४०
७ तस्बिरमा हेर्नुहोस मिस नेपालको ग्राण्ड फिनाले

यस वर्षको मिस नेपाल वर्ल्डको उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । शनिबार भएको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै  श्रेष्ठले उपाधि जितेकी हुन् ।

यस्तै मिस नेपाल सुपर नेसनलको उपाधि सिमल कनौजिया र ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले जितिन् । ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि भने सन्ध्या शर्माले जितेकी छिन।


प्रकाशित : २०७७ मंसिर २१ गते २१:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI