No ads found for this position

समुन्द्रमा पुगेर बोल्ड बनिन् हिना

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २४ गते १४:३१
No ads found for this position
समुन्द्रमा पुगेर बोल्ड बनिन् हिना
No ads found for this position

मुम्बई । कोरोनाको कारण श्रृजित लामो लकडाउनबाट प्रभावित कयौ स्टार अहिले छुट्टी मनाउन निस्किएका छन् । धेरै स्टार छुट्टी मनाउन यतिबेला माल्दिप्स पुगेका छन् । छुट्टि मनाउन माल्दिप्स पुगेका धेरै स्टारहरु समुन्द्रको किनारमा मस्ती गर्न समेत पुगेका छन् । समुन्द्रको किनारमा मस्ती गेका कलाकार मध्यकी एक हुन् अभिनेत्री हिना खान ।

हिनाले लगातार आफ्नो मस्तीको तस्बिर फ्यानका लागि शेयर गरिरहेकी छन् । हिना अहिले भ्रमणबाट फर्किसकेकी छन् । तर पनि उनी लगातार भ्रमणको तस्बिर शेयर गरिरहेकी छन् ।

अहिले पनि हिनाले समुन्द्रको लहरसँग मस्ती गरेको तस्बिर बाहिर आएको छ । तस्बिरमा ब्ल्याक बिकिनीमा उनी हट लुक्कमा देखिएकी छन् । उनको तस्बिर फ्यानले मन पराएका  छन् ।

‘ये रिश्ता क्या कहलाता है’, ‘अक्षर’ पछि ‘बिग बोस’मा समेत फष्टरनर अफ रहेकी हिना विक्रम भट्टको फिल्म ‘हैक्ड’ बाट बलिउड डेब्यु गरेकी हुन् । फिल्मको कामबाट हिनाले तारिफ पाएकी थिइन् । तर, फिल्मले बक्सअफिसमा भने कमाल देखाउन सकेन । अहिले उनको फिल्म ‘विशलिस्ट’को ट्रेलर रिलिज भएको छ ।

 

 


 

प्रकाशित : २०७७ मंसिर २४ गते १४:३१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI