काङ्ग्रेस नवलपुरको कावासोतीमा प्रदर्शन : फोटो फिचर

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २९ गते १८:४६
काङ्ग्रेस नवलपुरको कावासोतीमा प्रदर्शन : फोटो फिचर

नेपाली काङ्ग्रेसले आज सोमबार देशैभर सरकार विरुद्ध प्रदर्शन गरेको छ । यसै पुर्वी नवलपुरमा काङ्ग्रेस केन्द्रिय सदस्य कल्याण गुरुङ सहित प्रदेश सभाका प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपाली सहितको उपस्थितमा काङ्ग्रेस नवलपुरले आज जिल्ला सदरमुकाम कावासोतीमा प्रदर्शन गरेको छ । हेर्नुहोस काङग्रेसको प्रदर्शन तस्वीरमा । तस्बिर : होमराज रानाभाट

प्रकाशित : २०७७ मंसिर २९ गते १८:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI