No ads found for this position

मध्यविन्दुको जंगलमा नवजात शिशुको शव फेला

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष १ गते १५:५२
No ads found for this position
मध्यविन्दुको जंगलमा नवजात शिशुको शव फेला
No ads found for this position

कावासोती । पुर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नं ५ को हरियाली सामुदायिक वन र वडा नं ७ को विजय सामुदायिक वनको सिमानामा नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।

महिना पुगेर जन्मिएको शिशुको शव सुरवालमा बेरेर जेब्रा झोलामा राखेर फालिएको अवस्थमा वनहेरालुले देखे पछि प्रहरीलाई खबर गरेका थिए ।

शिशुको शवलाई परिक्षणको लागि मध्यविन्दु जिल्ला अस्पताल ल्याईएको र थप अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ ।-फाईल फोटो

प्रकाशित : २०७७ पुष १ गते १५:५२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI