ओली-प्रचण्डको छुट्टाछुट्टै बैठक : बादल र वामदेव दुवै बैठकमा नजाने !

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष ७ गते ९:२७
ओली-प्रचण्डको छुट्टाछुट्टै बैठक : बादल र वामदेव दुवै बैठकमा नजाने !

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा दुवै पक्षले आज केन्द्रीय कमिटी बैठक बोलाएको छ । आज नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बोलाएका छन् ।

दुवै पक्षको केन्द्रीय कमिटी बैठकले एकले अर्को पक्षलाई कार्वाहीको तयारी  गरेको छ । यता नेकपाका नेताद्वय वामदेव गौतम र रामबहादुर थापा बादल भने दुवै बैठकमा सहभागी नहुने भएका छन् ।

 

बादल भने आफूनिकट नेताहरुसँग परामर्शमा छन् ।

प्रकाशित : २०७७ पुष ७ गते ९:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI