शरीर कमाउने जाडोमा किम कर्दाशियाको बोल्ड तस्बिरहरु

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष ८ गते ११:३०
शरीर कमाउने जाडोमा किम कर्दाशियाको बोल्ड तस्बिरहरु

हलिउडकी टपलेस मोडलमा एक हुन किम कर्दाशिया । हालै सामाजिक सञ्जालमा आएका उनका केही बोल्ड तस्वीरले पूरै सामाजिक सञ्जालको माहोल नै तताएको छ ।

उनी सँधै आफ्नो हट बोल्ड शरीरका कारण चर्चामा रहँदै आएकी छन् । केही दिनयता उनका नयाँ तस्वीर सार्वजनिक भएका छन् । जसमा किमको तस्वीरलाई देखेर जो कोही आकर्षित हुन्छन् ।

कर्दाशिया सँधै सामाजिक सञ्जालमा एक्टीभ रहन्छिन् । सायदै कुनै दिन यस्तो छैन, जब किम कर्दाशिया आफ्नो तस्वीर इन्टरनेटमा शेयर नगरेकी हुन् । हालै उनले आफ्नो बोल्ड अवतार सार्वजनिक गरेकी छन् । अलि फरक तरिकाले

किम कर्दाशिया जकुनीमा आनन्द लिँदै विकिनमा निकै बोल्ड अवतारमा देखिएकी छन् । उनको यस्तो रुप देख्नका लागि जो कोही लालायीत हुन्छन् ।

हालै आएका तस्वीरले तहल्का मच्चाएका छन् ।

शरीर नै कमाउने चिसोमा उनले लगाएको पोशाक र उनको अदाले सबैलाई मोहित पारेको छ ।

हेर्नुहोस् किम कर्दाशियाका लेटेस्ट बोल्ड तस्वीरहरु

प्रकाशित : २०७७ पुष ८ गते ११:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI