No ads found for this position

भन्सार छलेर ल्याइएका ३ लाख बराबरको अवैध सामान बरामद

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष ९ गते १६:३७
No ads found for this position
भन्सार छलेर ल्याइएका ३ लाख बराबरको अवैध सामान बरामद
No ads found for this position

कावासोती । पूर्वी नवलपरासी प्रहरीले  भन्सार छली ल्याइएका ३ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।

आज ( बिहिवार ) विहान ८ बजे कावासोती खरकट्टा जंगल स्थित राजमार्ग सडक खण्डमा पश्चिम बाट पूर्वंँ तर्फ जाँदै गरेको ना ३ ख ४१६१ नं को बसबाट अबैद्ध सामान बरामत गरिएको हो ।


प्रहरीले सवारी चेकजाँच गर्दा क्रममा ५ सय ७६ मिटरको सुट (पाईन्टको रोल कपडा) रु १ लाख ७२ हजार ८ सय  मुल्य पर्ने र जाडोमा लगाउने कुर्ता सुरुवाल ५ सय १० पिस जम्मा मुल्य रु. १ लाख ५३ हजार  को सामान प्रहरीले  बरामत गरेको छ ।  आवश्यक कारबाहीको लागी महेशपुर भन्सार पश्चिम नवलपरासी  पठाइएको छ  ।

प्रकाशित : २०७७ पुष ९ गते १६:३७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI