राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद्को सिफारिस

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष २६ गते १३:१०
राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद्को सिफारिस

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठकले राष्ट्रिय सभाको हिँउदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ । आइबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

हिउँदे अधिवेशन पुष १७ गतेबाट सुरु भएको हो । आज दिउँसो १ बजेको  बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्दैछन् ।

प्रकाशित : २०७७ पुष २६ गते १३:१०
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI