माघे संक्रान्तिमा सार्वजनिक बिदा दिने मन्त्रीपरिषदको निर्णय

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष २६ गते १३:४०
माघे संक्रान्तिमा सार्वजनिक बिदा दिने मन्त्रीपरिषदको निर्णय

काठमाडौं, २६ पुस । सरकारले माघ १ गते माघी तथा माघे संक्रान्ति पर्वका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आज आइतबार बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको सिफारिसमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रकाशित : २०७७ पुष २६ गते १३:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI