बोल्ड वर्षा

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ २५ गते १३:०४
बोल्ड वर्षा

नायिका वर्षा सिवाकोटीले गतबर्षको माघ महिनामा स्विमसुटमा तस्वीर सार्वजनिक गरिन् । जाडो महिनामा स्विमसुटमा तस्वीर खिचाउँदा वर्षाको खुबै चर्चा भयो । उनै, वर्षाले यो वर्षको जाडो महिनामा पनि बोल्ड फोटो खिचाएकी छिन् । वर्षाले अनलाइखबरलाई उपलब्ध गराएको तस्वीरमा उनी बोल्ड देखिएकी छिन् ।

चलचित्र ‘परदेशी २’को छायांकन सकाएर बसेकी वर्षा भोली आयोजना हुन लागेको ‘स्टार क्रिकेट’मा सहभागी हुन चितवन पुगेकी छिन् ।

चलचित्र ‘नाई नभन्नु ल २’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी वर्षाको करिअर सुखद तरिकाले अगाडि बढिरहेको छ । चलचित्र र म्यूजिक भिडियोमा उनको राम्रो क्रेज छ ।

 

प्रकाशित : २०७७ माघ २५ गते १३:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI