No ads found for this position

नवलपुरको हर्कपुरमा रहेको सीजी उन्नति कल्चरल भिलेज : हेर्नुहोस १० तस्बिरहरुमा

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन २५ गते २१:०६
No ads found for this position
नवलपुरको हर्कपुरमा रहेको सीजी उन्नति कल्चरल भिलेज : हेर्नुहोस १० तस्बिरहरुमा
No ads found for this position

कावासोती ।  चौधरी फाउण्डेसनले नवलपुरको हर्कपुरमा ‘सीजी उन्नति कल्चरल भिलेज’ स्थापना गरेको छ । राष्ट्रको कला, सँस्कृती, साहित्य, वेशभुषा, आर्टस्, क्राफ्ट, नाटक, संगितको प्रवर्धनका लागि सीजीले कल्चरल भिलेजको स्थापना गरेको हो ।

सीजी उन्नती कल्चरल भिलेज प्राकृतिक सुन्दरताकाबीच अवस्थित छ । चारैतिर हरियाली छ । यहाँ थारू संस्कृति झल्काउने रेस्टुराँ, अतिथिगृह र कोठाहरू छन् । चित्रमा थारू जातिका विभिन्न मेलामहोत्सव र पर्वबारे जानकारी छन् । थारू जातिका दैनिकी झल्किने वस्तु छन् । यो कल्चरल भिलेजमा थारु समुदायको सिंगो तस्बिर कुँदिएको छ ।

प्रकाशित : २०७७ फागुन २५ गते २१:०६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI