No ads found for this position

अस्ट्रेलियन मोडेल भिक्टोरिया नेपाली म्युजिक भिडियोमा

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत ६ गते १४:३२
No ads found for this position
अस्ट्रेलियन मोडेल भिक्टोरिया नेपाली म्युजिक भिडियोमा
No ads found for this position

अस्ट्रेलिया : अस्ट्रेलियाकी चर्चित मोडेल भिक्टोरिया म्यानटिनलाइ पहिलोपटक नेपाली म्युजिक भिडियोमा देखिएकी छिन । अस्ट्रेलियामा बसेर फिल्ल्म मेकिङ्ग सम्बन्धी अध्ययन गरेका नेपाली निर्देशक अनिल गिरीले ‘सुस्तरी’को  भिडियोमा अस्ट्रेलियन मोडेल म्यानटिनलाइ पर्दामा उतारेका हुन् ।
‘सुस्तरी’को भिडियोलाइ अस्ट्रेलियाको सुन्दर समुद्री किनारा र रमणीय ठाउँहरुमा छायांकन गरिएको छ जसमा निर्देशक गिरीको प्रसस्तै  निर्देशकीय कला देख्न सकिन्छ निर्देशक गिरी लामोसमय देखि अस्ट्रेलियाको मेलबर्नमा बसेर सक्रिय रुपमा काम गर्दै आएका उनले धेरै अंग्रेजी सर्ट फिल्म  र टी भी शोहरुको निर्देशन गरेका छन् भने संगै नेपाली भिडियो सम्बधी कामहरु पनि गरेका छन्  ।
‘सुस्तरी’मा पहिलो नेपाल आइडलमा टप ५ की  गायिका सुजाता पाण्डेको शब्द संगीत र स्वर रहेको छ भने भिडियोलाइ  एजी फिल्म अस्ट्रेलिया ( Ag Films Australia ) बाट सार्वजनिक गरिएको हो  ।

प्रकाशित : २०७७ चैत ६ गते १४:३२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI