सात फोटोमा हेर्नुहोस पानी परेको साँझको काठमाडौँ (फोटो फिचर)

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत १८ गते २०:४३
सात फोटोमा हेर्नुहोस पानी परेको साँझको काठमाडौँ (फोटो फिचर)

काठमाडौँ : वायु प्रदूषणले उकुसमुकुस भएका बेला काठमाडौँ उपत्यकामा पानी परेको छ । बुधबार साँझ उपत्यकामा पनि पानी परेको हो ।

 


 

मौसमविदले हल्का पानी पर्ने सम्भावना रहेको बताएपनि उपत्यकामा भने केही समयसम्म झमझम पानी पर्‍यो ।

अचानक पानी परेपछि सर्वसाधारणलाई घरसम्म जान केही समय मुश्किल भयो । घर फर्किने बेलामा पानी परेपछि केही मानिस भिज्दै आफ्नो गन्तव्यमा हिडेका थिए ।

पानी परेपछि वायु प्रदुषणले ढाकेको काठमाडौँ उपत्यकाको मौसम बिहीबारदेखि खुल्ने अनुमान गरिएको छ ।

प्रकाशित : २०७७ चैत १८ गते २०:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI