पत्रकार महासंघ कास्कीमा बिमला भण्डारी विजयी

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत २६ गते १०:२७
पत्रकार महासंघ कास्कीमा बिमला भण्डारी विजयी

पोखरा । पत्रकार महासंघ कास्कीको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार बिमला भणडरीले विजयी भएकी छन् । उनी १७४ मतले ल्याएर विजयी भइन् भने केशवशरण लामिछानेको १२१ भोट छ ।

उपाध्यक्षमा रामप्रसाद तिमिल्सिना, महिला उपाध्यक्षमा जमुना वर्षा, सचिवमा माधव बराल, सह–सचिव श्रीराम सिग्देल र कोषाध्यक्षमा कृष्ण दवाडीले जितेका छन् ।

अन्तिम नतिजा भने घोषणा हुन बाँकी छ ।

प्रकाशित : २०७७ चैत २६ गते १०:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI