No ads found for this position

ओलीसँग माधवको बदला : ‘मर्ता क्या नै कर्ता’ भनेजस्तो उसैलाई सिध्याइदिएँ

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ६ गते ७:४५
No ads found for this position
ओलीसँग माधवको बदला : ‘मर्ता क्या नै कर्ता’ भनेजस्तो उसैलाई सिध्याइदिएँ
No ads found for this position

एमाले नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली पक्षले कर्णालीमा राजनीतिक भविष्य सिध्याइदिन्छु  भन्ने धम्की दिएकाले ‘उसैलाई सिध्याइदिएको’ बताएका छन् ।

आफू पक्षीय नेता कार्यकर्तालाई आइतबार बनेपामा सम्बोधन गर्दै नेता नेपालले ओलीको शैलीका कारण यस्तो नतिजा आएको बताए ।

‘कर्णालीमा म हुँ प्रदेश प्रमुख, मुख्यमन्त्री म बन्दैछु, मैले भनेको आदेश नमान्ने हो भने सबैको राजनीतिक भविष्य सिध्याइदिन्छु भनेपछि मर्ता क्या नै कर्ता भनेजस्तो उसैलाई सिध्याइदिए, अहिले उनको बिजोग भएकोछ’, उनले भने, ‘म अल्पमतमा पर्ने गल्ती गर्दिनँ, म बहुमत हुँ । मेरो आदेश पालना गर्नुपर्छ भन्ने सोचका कारण हो ।

ओलीलाई संगठन विधि चाहिएको छैन’ कान्तिपुरमा खबर छ ।

प्रकाशित : २०७८ वैशाख ६ गते ७:४५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI