संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ६ गते ९:५३
संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

६ वैशाख, काठमाडौं । सरकारले संसदको हिउँदे अन्त्यको सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित : २०७८ वैशाख ६ गते ९:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI