No ads found for this position

झोलुङ्गे पुल तरेको २० रुपैयाँ कर

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ८ गते ११:०७
No ads found for this position
झोलुङ्गे पुल तरेको २० रुपैयाँ कर
cfuGt's nf]Eofpg] emf]n'ªu] k'n afun'ª, * j}zfv M afun'ª gu/kflnsf–! afªu]rf}/ / kj{tsf] s'Zdf gu/kflnsf–! cb'jfaf/L hf]8g] %^& ld6/ nfdf] emf]n'ªu] k'ndf dªunaf/ ;fFem b]lvPsf] b[Zo . ;+;f/s} nfdf] eg]/ bfjL ul/Psf] pQm emf]n'ªu] k'n clxn] ko{6sLo cfsif{0fsf ?kdf ljsf; eO/x]sf] 5 . t:jL/ M /fdaxfb'/ yfkf÷ /f;;
No ads found for this position

गलकोट : सङ्घीय सरकारद्वारा हालै निर्माण सम्पन्न भएपछि सञ्चालनमा आएको बागलुङ–पर्वत जोड्ने बाङ्गेचौर–अदुवाबारी झोलुङ्गे (५६७ मिटर लामो) पुलमा तरेपछि रु २० कर तिर्नुपर्ने भएको छ । सो पुल विश्वकै लामो दावी गरिँदै आएको छ । बागलुङ नगरपालिकाले पूर्वाधार कर भनी मङ्गलबारदेखि कर सङ्कलन शुरु गरेको छ । प्रतिव्यक्ति रु २० कर लिने कामको सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।

अबदेखि पुलमार्फत ओहरदोहर गर्नेले प्रतिव्यक्ति रु २० कर बुझाउनुपर्ने हुन्छ । नगरपालिकाका प्रमुख जनकराज पौडेलले पुलकै पूर्वाधारमा खर्च गर्न कर सङ्कलन गर्ने निर्णयमा पुगेको र यो निर्णयमाथि पुनःविचार गरिने बताउनुभयो । बागलुङ–पर्वत जिल्लाबासीलाई भने कर नलाग्ने नगरपालिकाले जनाएको छ । नगर प्रमुख पौडेलका अनुसार ज्येष्ठ नागरिक, अपाङ्गता भएका र विद्यार्थीलाई भने रु १० कर लाग्नेछ ।   (रासस)

प्रकाशित : २०७८ वैशाख ८ गते ११:०७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI