No ads found for this position

कोरोना भ्याक्सिन लगाउनेलाई सित्तैमा अण्डा

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ९ गते १०:२०
No ads found for this position
कोरोना भ्याक्सिन लगाउनेलाई सित्तैमा अण्डा
No ads found for this position

कोरोना भाइरस महामारीको शुरुवात चीनबाट भएको मानिन्छ । नेपालसमेत विश्वका केही अन्य देश अहिलेसम्म महामारीसँग लडिरहेका छन् । तर चीनले कोरोनालाई सबैभन्दा पहिला नियन्त्रण गर्यो । तर चीनमा अहिले अर्को एउटा समस्या खडा भएको छ । चीनका मानिस कोरोना भ्याक्सिन लगाउनबाट डराइरहेका छन् ।

कोरोना वैक्सीन

जसलाई हटाउन चीन सरकार विभिन्न अफर दिइरहेको छ । चीन सरकारले कोरोना भ्याक्सिन लगाउनलाई प्रोत्साहन गर्नका लागि सित्तैमा अण्डा र रासन जस्ता खाद्य सामग्री बाँडिरहेको छ ।

प्रतीकात्मक तस्वीर

चीनले २६ मार्चसम्म ६१ लाख मानिसले कोरोना भ्याक्सिनको टीका लगाएका छन् । चीनले जून महिनासम्म ५६ करोड मानिसलाई भ्याक्सिन लगाउने लक्ष्य राखेको छ ।

कोरोना वैक्सीन
प्रतीकात्मक तस्वीर
प्रकाशित : २०७८ वैशाख ९ गते १०:२०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI