मध्यविन्दुका ४२ वर्षीय पुरुषको कोरोना संक्रमणले निधन

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ११ गते १६:४३

पूर्वि नवलपरासीका कोरोना संक्रमित एक पुरुषको भरतपुरमा मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका वडा नं. ८ घर भएका ४२ वर्षका पुरुषको आज विहान ज्यान गएको चितवन मेडिकल कलेजले जनाएको छ ।
बैशाख ९ गते ज्वरो, खोकी र श्वासप्रस्वासको समस्या भै अस्पताल भर्ना भएका उनमा बैशाख १० गते कोरोना पुष्टि भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताए ।

प्रकाशित : २०७८ वैशाख ११ गते १६:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI