नवलपुरमा थप ११ जनामा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख १३ गते ६:५१
नवलपुरमा थप ११ जनामा कोरोना संक्रमण

कावासोती । नवलपुरमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवनको भरतपुर अस्पतालको पिसिआर प्रयोगशालामा आईतबार जनाको पिसिआर परिक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

थपिएका संक्रमित मध्य जिल्लाको कावासोती नगरपालिकाका ३ जना, गैंडाकोट नगरपालिकाका ५ जना देवचुली नगरपालिकाका २ जना र मध्यविन्दु नगरपालिकाका १ जना रहेका अस्पतालले जानकारी दिएको छ ।

प्रकाशित : २०७८ वैशाख १३ गते ६:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI