पुनः नियुक्ति पाएका लुम्बिनीका मुख्यमन्त्री पोखरेलले लिए शपथ

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख १९ गते २०:३२
पुनः नियुक्ति पाएका लुम्बिनीका मुख्यमन्त्री पोखरेलले लिए शपथ

बुटवल : आइतबार राजीनामा गरेर दिउँसो पुनः नियुक्ति पाएका लुम्बिनी प्रदेशका मुख्यमनत्री शंकर पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

भर्खरै पोखरेलले लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रदेश प्रमुखबाट शपथ लिएका हुन् । प्रदेश प्रमुखको कार्यालयमा विपक्षी सांसदले धर्ना दिएपछि पोखरेलले मुख्यमन्त्रीको कार्यालयमै शपथ लिएका हुन् ।

प्रकाशित : २०७८ वैशाख १९ गते २०:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI