गैँडाकाेटका काेराेना संक्रमित एक पुरुषकाे मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २३ गते ११:५६
गैँडाकाेटका काेराेना संक्रमित एक पुरुषकाे मृत्यु

कोभिड १९ को संक्रमणबाट गैँडाकोट २ का एक जना पुरुषको मृत्यु भएको छ । ७३ वर्षिय उनको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । आइतबार उनको कोरोना पुष्टि भएको थियो भने आज विहान साढे ३ बजे मृत्यु भएको हो । उनकाे आज विहान दाहसंस्कार गरिएकाे पारिवारिक स्राेतले जनाएकाे छ ।

प्रकाशित : २०७८ वैशाख २३ गते ११:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI