पछिल्लो २४ घण्टामा ९०७० जनामा संक्रमण: ५४ जनाको मृत्युु

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २३ गते १७:२८
पछिल्लो २४ घण्टामा ९०७० जनामा संक्रमण: ५४ जनाको मृत्युु

काठमाडौं । पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने २७०७ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित : २०७८ वैशाख २३ गते १७:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI