मध्यविन्दुका कोरोना संक्रमित पुरुषको भरतपुरमा मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २४ गते ९:१२
मध्यविन्दुका कोरोना संक्रमित पुरुषको भरतपुरमा मृत्यु

पूर्वि नवलपरासीको मध्यविन्दुका कोरोना संक्रमित पुरुषको आज विहान मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका वडा नं. १२ का ७० वर्षीय पुरुषको आज विहान भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व) का अनुसार बैसाख २२ गते अस्पताल भर्ना भएका उनमा सोहि दिन कोरोना पुष्टि भएको थियो । भेन्टिलेटरमा उपचाररत उनको आज विहान पौने ७ वजे मृत्यु भएको हो ।

प्रकाशित : २०७८ वैशाख २४ गते ९:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI