No ads found for this position

लकडाउनको मौका पारेर कावासोतीमा ६ लाख बराबर धनमाल चोरी

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २४ गते १४:२१
No ads found for this position
लकडाउनको मौका पारेर कावासोतीमा  ६ लाख बराबर धनमाल चोरी
No ads found for this position

कावासोती । लक डाउनको समय पारेर कावासोतीमा चोरी भएको छ । कावासोती नगरपालिकाको वडा नं ३ मा रहेको नारायण अर्यालको घरमा गए राती चोरी भएको हो ।

घरमा कोहि नभएको मौका पारी चोरले ६ लाख बराबरको नगद र जिन्सी चोरी गरेर लगेको अर्यालले बताए । नगद ६२ हजार , ५० हजार पर्ने एलईडि टिभी , ३ तोला बराबरको सुनको गहना, चरेसका भाडाकुडा र केही नयाँ कपडा समेत गरि ६ लाख बराबरको सामान चोरी भएको अर्यालको भनाई थियो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिप कुमार गिरीले घटनाको विषयमा थप अनुसन्धान भई रहेको बताए ।

प्रकाशित : २०७८ वैशाख २४ गते १४:२१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI