No ads found for this position

कोरोना संक्रमणले कावासोतीमा थप १ जनाको ज्यान गयो

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २४ गते २०:१५
No ads found for this position
कोरोना संक्रमणले कावासोतीमा थप १ जनाको ज्यान गयो
No ads found for this position

कावासोती । नवलपुरको कावासोती-८ कि ५२ वर्षकी महिलाको चितवनको पुरानो मेडिकल कलेजमा कोरोना संक्रमणले मृत्यु भएको छ ।

गत वैशाख १७ गते मध्यविन्दु जिल्ला अस्पतालमा परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भए पछि उनलाई थप उपचारको लागि वैशाख २२ गते भरतपुर पठाईएको थियो ।

उनको शुक्रबार दिउँसो ४ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले जानकारी दिए ।

यो सँगै कोरोना संक्रमणले शुक्रबार मात्रै जिल्लामा ३ जनाको ज्यान गएको छ भने २०७७ वैशाख १ देखि हाल सम्म १० जनाले ज्यान गुमाईसकेका छ्न ।

प्रकाशित : २०७८ वैशाख २४ गते २०:१५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI