No ads found for this position

गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २६ गते १७:१४
No ads found for this position
गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा
No ads found for this position

पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार राजीनामा दिएका छन् ।

गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेश भएपछि उनले राजीनामा दिएका हुन् । उक्त प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची थियो । गत साता मात्रै गण्डकीको प्रदेश प्रमुखमा नेकपा एमालेले सीता पौडेललाई नियुक्त गरेको थियो ।

यसअघि लुम्बिनी प्रदेशमा पनि मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएर केही घण्टापछि फेरि मुख्यमन्त्री बनेका थिए ।

प्रकाशित : २०७८ वैशाख २६ गते १७:१४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI