No ads found for this position

नवलपुरमा सक्रिय संक्रमितको संख्या एक हजार नाघ्यो (स्थानीयतहको तथ्यांक सहित)

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २९ गते १८:११
No ads found for this position
नवलपुरमा सक्रिय संक्रमितको संख्या एक हजार नाघ्यो (स्थानीयतहको तथ्यांक सहित)
No ads found for this position

कावासोती । कोरोनाको दोस्रो लहर सुरु भए सँगै नवलपुरमा कोरोनाको सक्रिय संक्रमितको संख्या १ हजार नाघेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार बुधबार यो समाचार तयार पार्दा सम्म जिल्लामा सक्रिय संक्रमितको संख्या१०२४ पुगेको छ । कोरोनाको दोस्रो लहर सुरु भए सँगै जिल्लामा २१६ जना कोरोना संक्रमण मुक्त भएका छ्न भने कोरोनाको दोस्रो लहरमा १७ जनाको मृत्यु भएको जिल्लामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

कुन स्थानीय तहमा कति छ्न संक्रमित हेर्नुहोस ।

 

प्रकाशित : २०७८ वैशाख २९ गते १८:११
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI