कावासोतीमा कोरोना संक्रमणले थप १ जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ३१ गते १०:०६
कावासोतीमा कोरोना संक्रमणले थप १ जनाको मृत्यु

कावासोती । कोरोना संक्रमणबाट नवलपुरको कावासोति-८ का ७१ वर्षीय पुरुषको मृत्यु भएको छ । भरतपुर अस्पताल चितवनमा उपचाररत पुरुषको बिहिवार राति ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।  गत बैशाख २८ मध्यविन्दु जिल्ला  अस्पतालमा कोरोना परिक्षणको लागि स्वाब दिएकोमा सोहि दिन संक्रमण पुष्टि भएको  उनलाई थप उपचारको लागी वैशाख ३० गते भरतपुर पठाईएको थियो । उपचारको क्रममा भरतपुर उनको मृत्यु भएको बताईएको छ ।

प्रकाशित : २०७८ वैशाख ३१ गते १०:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI