कावासोती-८ का ३८ वर्षीय युवकको कोरोना संक्रमणले मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ ६ गते १९:१३
कावासोती-८ का ३८ वर्षीय युवकको कोरोना संक्रमणले मृत्यु

कावासोती । कावासोती-८ का ३८ वर्षीय युवकको कोरोना संक्रमणले मृत्यु भएको छ ।

कावासोती नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार गत वैशाख १ गते कोरोना संक्रमण देखिए पछि चितवन मेडिकल कलेजमा उपचाररत उनको बुधबार बेलुकी मृत्यु भएको हो ।

यो सँगै कोरोनाको दोस्रो लहरमा कावासोतीमा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

प्रकाशित : २०७८ जेठ ६ गते १९:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI