No ads found for this position

नवलपुर अपडेट : १३० निको हुँदा ५१ संक्रमित थपिए

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ ७ गते १८:२४
No ads found for this position
नवलपुर अपडेट : १३० निको हुँदा ५१ संक्रमित थपिए
No ads found for this position

कावासोती । पछिल्लो २४ घण्टामा नवलपुरमा ५१ जनामा  कोरोना  संक्रमण देेेखिएको छ ।

१ सय १० जनामा गरिएको पिसिआर परीक्षणमा ५१ जनामा कोरोना संक्रमण देखिको हो । निको हुनेको संख्या भने १ सय ३० पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हाल नवलपुरमा सक्रिय संक्रमितको संख्या ९९९ रहेको छ।

पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ६४ पुगेको छ।

प्रकाशित : २०७८ जेठ ७ गते १८:२४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI