No ads found for this position

लगातार वर्षा भए पछि नवलपुरमा उच्च सतर्कता अपनाउन आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ १४ गते १८:०४
No ads found for this position
लगातार वर्षा भए पछि नवलपुरमा उच्च सतर्कता अपनाउन आग्रह
No ads found for this position

कावासोती । नवलपुरका विभिन्न क्षेत्रमा निरन्तर वर्षा भई रहेको भन्दै तटिय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन बाढी पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

लगातार रुपमा १२ घण्टा भन्दा लामो समय देखि भईरहेको वर्षाको कारण यस क्षेत्रमा रहेका खोलाहरुमा आकास्मीक रुपमा बाढी आउन सक्ने भन्दै तटिय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन शाखाले अनुरोध गरेको हो ।
डण्डामा रहेको वर्षा मापन केन्द्रमा यो समाचार तयार पार्दा सम्म ११७.४ मिलीमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ ।

लगातार वर्षा भए सँगै नवलपुरको नारायणी नदिको तटिए क्षेत्रका बासिन्दाहरु त्रसित छ्न ।

 

प्रकाशित : २०७८ जेठ १४ गते १८:०४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI