नारायणीमा पानीको सतह उच्च (फोटो फिचर)

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ १५ गते १०:३५
नारायणीमा पानीको सतह उच्च (फोटो फिचर)

प्रकाश भण्डारी । नवलपुरका विभिन्न क्षेत्रमा निरन्तर वर्षा भईरहेको भन्दै तटिय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन बाढी पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

केही दिनदेखिको अविरल बर्षासँगै नारायणीमा पानीको सतह उच्च रहेको छ। आज १५ गते शनिवार  विहानीपखको  नारायणी नदीको ताजा अवस्था र निषेधाज्ञामा सुनसान रहेको गैंडाकोट क्षेत्र तथा नारायणी पुलका केही केही तस्विरहरू यहाँ प्रस्तुत गरिएको छ।

 

 

 

 

 

प्रकाशित : २०७८ जेठ १५ गते १०:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI