बजेट : बृद्धभत्ता ४ हजार

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ १५ गते १६:४६
बजेट : बृद्धभत्ता ४ हजार

सरकारले सामाजिक सुरक्षामा ३३ प्रतिसत बृद्धि गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत अर्थमन्त्री विष्णु पौडेलले सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत बृद्धि गरी बृद्धभत्ता ४ हजार पुर्‍याएका हुन् ।

प्रकाशित : २०७८ जेठ १५ गते १६:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI