No ads found for this position

हुप्सेकोटका सोती जंगल भित्र मृत फेला

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २० गते १३:४६
No ads found for this position
हुप्सेकोटका सोती जंगल भित्र मृत फेला
No ads found for this position

कावासोती । नवलपुरमा एकजना मृत अवस्थामा फेला परेका छन्।

हुप्सेकोट गाउँपालिका-४  बस्ने ६७ वर्षीय दल बहादुर सोती  थुम्कीदेवि सामुदायिक वनस्थित भित्री गोरेटो बाटोमा बुधबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २०७८ जेठ २० गते १३:४६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI