देवचुलीका ६० वर्षीय संक्रमितको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २१ गते २१:२५
देवचुलीका ६० वर्षीय संक्रमितको मृत्यु

कावासोती । नवलपुरको देवचुली-२ का ६० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ ।

गत जेठ ९ गते कोरोना संक्रमण गते कोरोना संक्रमण पुष्टि भए पछि जेठ १३ गते बाट मध्यविन्दु जिल्ला अस्पतालमा उपचाररत उनको शुक्रबार साँझ ६:३० मा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

यो सँगै जिल्लामा कोरोनाको दोस्रो लहरमा ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ भने कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ८५ पुगेको हो ।

प्रकाशित : २०७८ जेठ २१ गते २१:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI