No ads found for this position

उपप्रधानमन्त्री राजेन्द्र महतोको पुतला दहन (११ तस्बिर)

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २२ गते १९:११
No ads found for this position
उपप्रधानमन्त्री राजेन्द्र महतोको पुतला दहन (११ तस्बिर)
No ads found for this position

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री राजेन्द्र महतोको पुतला दहन गरिएको छ । उनले बहुल राष्ट्रिय राज्यको वकालत गरेको भन्दै पुतला जलाइएको हो ।

शनिबार नयाँ बानेश्वरमा नेकपा (एमाले) खनाल–नेपाल समूहनिकट युवा र विद्यार्थीले पुतला दहन गरेका हुन् । त्यसक्रममा केहीलाई प्रहरीले पक्रेको थियो ।

प्रदर्शनकारीले महतो र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी पनि गरेका थिए ।

थप तस्बिर हेर्नोस्–

-बाह्रखरीबाट

प्रकाशित : २०७८ जेठ २२ गते १९:११
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI