सन्दीपले भिसाका कारण टी-ट्वान्टी ब्लास्ट क्रिकेट खेल्ने अवसर गुमाए

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २३ गते ९:१०
सन्दीपले भिसाका कारण टी-ट्वान्टी ब्लास्ट क्रिकेट खेल्ने अवसर गुमाए

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले भाइटालिटी टी-ट्वान्टी खेल्ने अवसर गुमाउने भएका छन् ।

इङ्ल्यान्डमा आयोजना हुने उक्त प्रतियोगिता लामिछानेले भिसा ढीलो आएका कारण गुमाउन लागेका हुन् ।

भिसा ढिलो आएको र उता गएर क्वारिन्टिन बस्नुपर्ने भएकाले लामिछानेले प्रतियोगिता गुमाउन लागेका हुन् ।

प्रकाशित : २०७८ जेठ २३ गते ९:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI