राष्ट्रपति भण्डारी भेट्न प्रधानमन्त्री ओली राति शीतल निवासमा

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २४ गते २१:४२
राष्ट्रपति भण्डारी भेट्न प्रधानमन्त्री ओली राति शीतल निवासमा

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवास प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता जारी छ । समसामयिक विषयमा कुराकानी गर्ने ओली शीतलनिवास गएको स्रोतको दाबी छ ।

प्रकाशित : २०७८ जेठ २४ गते २१:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI