No ads found for this position

प्रकृतिको निर्मम प्रहार ! गास पनि छैन बास पनि छैन ।

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार ३ गते ६:३६
No ads found for this position
प्रकृतिको निर्मम प्रहार ! गास पनि छैन बास पनि छैन ।
No ads found for this position

लगातार परेको अविरल वर्षाका कारण देशभर ५ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार ५ जनाले ज्यान गुमाउँदा १४ जना बेपत्ता भएका छन् । ‘सिन्धुपाल्चोकमा सात जना र जाजरकोटमा सात जना बेपत्ता भएका छन्,’ प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले रातोपाटीसँग भने ।

प्रकाशित : २०७८ असार ३ गते ६:३६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI