देउवा निवास बुढानीलकण्ठमा विपक्षी गठबन्धनको बैठक बस्दै

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार ९ गते १८:४३
देउवा निवास बुढानीलकण्ठमा विपक्षी गठबन्धनको बैठक बस्दै

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा विपक्षी गठबन्धनको बैठक बस्ने तयारी भएको छ ।

बैठक बस्नका लागि यतिबेला विपक्षी दलका नेताहरु देउवा निवासमा पुग्ने क्रम जारी छ ।

आजको बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल हुने बताइएको छ ।

प्रकाशित : २०७८ असार ९ गते १८:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI