No ads found for this position

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार १७ गते ७:२५
No ads found for this position
पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
No ads found for this position

रासस

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको छ ।

 

पहिरो बिहान २ः१० बजे खसेको हो । यस क्षेत्रमा निरन्तर पानी परिरहेको छ ।

प्रकाशित : २०७८ असार १७ गते ७:२५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI