No ads found for this position

दुर्लभ वन्यजन्तु गोहोरोको छाला काटेर टिकटक बनाउने एक महिला पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २१ गते १४:११
No ads found for this position
दुर्लभ वन्यजन्तु गोहोरोको छाला काटेर टिकटक बनाउने एक महिला पक्राउ
No ads found for this position

धादिङ, २१ असार । धादिङमा दुर्लभ वन्यजन्तु गोहोरोको छाला काटेर टिकटक बनाउने एक महिलालाई जिल्ला वन कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ ।

धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा प्रतिबन्धित दुर्लभ वन्यजन्तु गोहोरोको छाला काटेर टिकटक बनाउने लमजुङकी ४० वर्षीया महिला कल्पना शाखी पक्राउ परेकी हुन् ।

अवैध वन्यजन्तुको शिकार गरेको मुद्दामा अनुसन्धानका लागि आरोपितलाई जिल्ला वन कार्यालयको टोलीले प्रहरी कार्यालयको हिरासतमा राख्न पठाएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रकाशित : २०७८ असार २१ गते १४:११
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI