No ads found for this position

नवलपुरमा शनिबार ५४ जना संक्रमित थपिए : सक्रिय संक्रमितको संख्या ५२० पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २ गते १७:२६
No ads found for this position
नवलपुरमा शनिबार ५४ जना संक्रमित थपिए : सक्रिय संक्रमितको संख्या ५२० पुग्यो
No ads found for this position

कावासोती । नवलपुरमा शनिबार ५४ जना कोरोना संक्रमित थपिएका छ्न ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार शनिबार जिल्लामा गरिएको एन्टिजेन तथा पिसिआर परिक्षणमा ५४ जना संक्रमित थपिएका हुन ।

शनिबार थपिएका संक्रमित मध्ये गैंडाकोटमा १४, देवचुलीमा ७, कावासोतीमा १८ , मध्यविन्दुमा ९, विनयी त्रिवेणिमा १ र हुप्सेकोटमा ५ जना रहेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

शनिबार थपिएका ५४ जना संक्रमित सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ५२० पुगेको छ ।

जिल्लामा शनिबार २ जना संक्रमितको निधन भए सँगै कोरोना दोस्रो लहरमा ज्यान गुमाउनेको संख्या १०० पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : २०७८ साउन २ गते १७:२६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI