नवलपुरमा सक्रिय संक्रमितको संख्या ५ सय ८५ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ६ गते २०:०७
नवलपुरमा सक्रिय संक्रमितको संख्या ५ सय ८५ पुग्यो

नवलपुर । नवलपुरमा सक्रिय संक्रमितको संख्या ५ सय ८५ पुगेको छ । जिल्लामा बुधबार ६६ जना नयाँ संक्रमित थपिए सँगै सक्रिय संक्रमितको संख्या ५ सय ८५ पुगेको हो । बुधबार  १ सय ६५ जनामा परीक्षण गर्दा ६६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

बुधबार गैडाकोटमा १७, देचवुलीमा ११, कावासोतीमा ३०, मध्यविन्दुमा ४, विनयी त्रिवेणीमा ३ र हुप्सेकोटमा १ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले  जनाएको छ ।

प्रकाशित : २०७८ साउन ६ गते २०:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI