No ads found for this position

लुम्बिनी प्रदेशका मुख्यमन्त्री र ६ मन्त्रीले लिए शपथ

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २८ गते १९:११
No ads found for this position
लुम्बिनी प्रदेशका मुख्यमन्त्री र ६ मन्त्रीले लिए शपथ
No ads found for this position

बुटवल । लुम्बिनी प्रदेश सरकार सात सदस्यीय बनेको छ । मुख्यमन्त्री कुलप्रसाद केसी र ६ मन्त्रीले बिहीबार शपथ लिएका छन् । उनीहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् ।

कांग्रेसका डिल्ली चौधरी ग्रामीण तथा सहरी विकासमन्त्री, माओवादीका कृष्णध्वज खड्का आर्थिक मामिला तथा योजनामन्त्री र जसपाका सहसराम यादव भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन् ।

जसपाकै पुर्मती ढेगा र सुमन शर्मा रायमाझी तथा स्वतन्त्र समूहका अजय शाही पनि मन्त्री बनेका छन् । उनीहरू विनाविभागीय मन्त्री बनेका हुन् ।

प्रकाशित : २०७८ साउन २८ गते १९:११
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI